Thursday, February 15, 2018

मोद खरेलको सुमधुर आवाजमा हावा सरी भिडियो सहित

रोशन पोखरेल , विराटनगर
नेपाली सुगम आधुनिक गितको क्षेत्रमा आफनो छुटटै पहिचान बनाएका गायक प्रमोद खरेलको सुमधुर आवाज रहेको गीत हावा सरी बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । सारदा मरासिनी सरुको शब्द तथा अर्जुन पोखरेलको संगीतमा तयार गीतलाई सप्तक सप्तक डिजिटल प्राली ले बजारमा ल्याएको हो ।
गीतको भिडियोलाई सागर गौतमले छायांकन, संगित बानियाँको सम्पादन तथा शिशिर निर्देशन रहेको छ । गितको भिडियोमा सारिका केसी र शिशिर श्रेष्ठको अभिनय रहेको ।
भिडियो सहित

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...