Sunday, March 11, 2018

7 of 25 अस्तित्व र पहिचानको लागि काभ्रेलाई ३ नं. प्रदेशको राजधानी बनाउन गुरुङहरु यसरी एकजुट भए [हेर्नुस भिडियो सहित]

सम्पूर्ण तमु (गुरुङ्) एकजुट होऔ संघीय नेपालमा तमुहरुको आव्हान, अस्तित्व र पहिचानको लागि तमुवानको अभियान भन्ने मूल नाराको साथ प्रदेश नं. ३ को अधिवेशन बनेपा उग्रचण्डी वेन्क्योटमा सम्पन्न भएको छ। यस अधिवेशनमा १४ वटा जिल्लाका गुरुङहरुको प्रमुख मात्रामा सहभागिता रहेको थियो।

र्याली बनेपाको तिनादोबाटो देखि विशेष झाक्री सहित कार्यक्रमस्थल सम्म रहेको थियो। गुरुङ प्रतिनिधि रमेश गुरुङले आफ्नो भाषा, संस्कृतिलाई सदैव जीवित बनाउनको लागि यस अधिवेशन गरिएको बताएका छन्। साथै उनको जानकारी अनुसार यस अधिवेशन गुरुङ समुदायको पहिलो अधिवेशन पनि हो।

हेर्नुहोस् भिडियो :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...