Monday, March 26, 2018

ताजा समाचार :राष्ट्रपति ट्रम्प द्वारा ५ दर्जन रुसी कुटनैतिक निष्कासित

अमेरिका का राष्ट्रपति डोनाल्ड ट्रम्प ले ६० जना रुसी कुटनैतिकहरू लाई अमेरिका बाट निष्कासित गरेका छन । यस्को
साथै सियाटल तथा वासिगटन मा रहेको बाणिज्य दुतावास बन्द गर्न आदेश दिएको छ ।

बेलायतले पनि रुस का दर्जनौ कुटनैतिकलाई निस्कासित गरेको छ ।

रुसले बेलायत मा रुस का दोहोरो पूर्व गुप्तचर अभिकर्ता तथा छोरीलाई बिष द्वारा  हत्या गरे पछि ट्रम्पले सो क़दम चालेका हुन ।

व्हाईट हाउस ले वक्तव्य जारी गरि मार्च २६ तारिख सोमवार का दिन सूचना जारी गरेको छ ।

४८ जना रुसी दुतावास र न्यूयार्क राष्ट्र संघ मा काम गर्ने लाई ७ दिन को समय दिई परिवार सहित अमिरिका छोडन भनिएको छ ।२०१६ मा ३५ जना लाई निस्कासित गरिएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...