Thursday, March 15, 2018

किन ५० हजार तिरेर बिष्णु गीत गाउन लगाउछन गायिका बिष्णु माझीलाई ?खोले रहस्य गायक बाल कुमार श्रेष्ठले

युवा लोकदोहोरी गायक बाल कुमार श्रेष्ठ यो बेला निकै व्यस्त छन ।गीत संगीत गाउन देखि स्टेज कार्यक्रमहरुमा पनि उनि व्यस्त देखिन्छन।पीडादायी गीतहरुबाट करोडौको मन मुटुमा बसेका श्रेष्ठका केहि गीतहरुले त् अपत्यारिलो रुपमै चर्चा पाएको पाईन्छ।बिष्णु माझी संग पछिल्लो समय बाल कुमार श्रेष्ठले सहकार्य गरेका छन ।सोहि अबसरमा उनको नया गीतको बारेमा गरिएको कुराकानी हेर्नुहोस ।साथमा चर्चित गायिका बिष्णु माझीलाई किन ५० हजार तिरेरै गीत गाउन लगाउछन ?हेर्नुहोहोस्:

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...