Sunday, March 18, 2018

२० बर्ष पुरानो गाडी हटाउनुको भन्दा २० बर्ष पुरानो मानसिकता र सिस्टम हटाउन तिर लाग्नुहोस्

कुनै पनि कुरा लामो समय टिक्नका लागी त्यसको सहि वा उचित तरिकाले प्रयोग हुने बाताबरण हुनु पर्दछ । एदी मर्मत सम्भारमा ध्यान दिने हो भने सवारी साधनहरु पनि बिस बर्ष भन्दा धेरै टिक्न सक्छन ।
त्यशैले दोस् बिस बर्स पुराना गाडिको मात्र हो की २४० % भंसार लिएर सडकको खाल्टो समेत नटाल्ने सरकारको पनी हो  ? नयाँ गाडी गुडाउदा चाँही काठमान्डौका सडकमा धुलो उड्दैन र मन्त्रि ज्यु ? हिउदमा धुलो र बर्खामा हिलो काठमान्डौका बाटोहरुका बिसेषता नै हुन् ।
खाल्टे,हिलाम्मे र धुलाम्मे सडकले गाड़ी मात्र होईन मांछे पनी थोत्रा र रोगी भएका छन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...