Wednesday, March 14, 2018

ठंडरइस्ट्रोम रेकर्ड्सले नेपाली अल टाइम सुपर हिट गितहरु म्यासप कभर तयार पारेको छ ।

बिधान पाण्डेको आवाजमा तयार पारिएको उक्त कभर संगमा क्रितिषा गुरुङको सपोर्टिंग भोकल रहेको छ । निखिला चापागाईं बुढाथोकीले कोरियोग्राफ गरेको उक्त भिडियोमा उन्लेनै नृत्य गरेकी छिन् ।भिडियो निर्माणका लागी क्यामेराका किरण भण्डारी तथा निरज खरेलले काम गरेका थिए भने भिडियो सम्पादन, एरेंज तथा निर्देशन किरण भण्डारीले नै गरेका हुन् ।

भिडियो  निर्माणका लागी टरवुड फंग्संग सेन्टर तथा नरिन्दर सिङ ले भेन्यु प्रयोजन गरेको थिए । डाली डाली फुल फुल्यो, हेरेको तिमीलाई, साची राखौ तथा बतासले उडाई लग्यो लगाएतका गीतलाइ समेटर कभर तयार पारिएको हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts