Friday, March 9, 2018

बिष्णु माझीको आवाजमा दुर्गेश थापाको कारुणिक अभिनय रहेको आयो अर्को बहुप्रतिक्षित गीत “जिउँदो लास”हेर्नुहोस एक पटक

काठमाण्डौ।
माया संसारकै एउटा सुन्दर शब्द जहाँ संसारलाइ सम्हाल्ने क्षेमता मायालेनै बोकेको हुन्छ।जुन माया सबै प्रति हुन सक्छ।यही माया भित्र कहिलेकाही अचम्मले एक्लो पनको आभास हुनु पर्ने देखिन्छ सोहि माया भित्रका कुरा गर्दै छ यस गीतले ।दुर्गेश थापा अभिनयका एक प्रखर व्यक्ति हुन् सोहि कलाकारको अभिनयमा साथ् सचिता साहीले दिएकी छिन भने आवाजमा सबैको मन मुटुको धड्कन बहुचर्चित गायिका बिष्णु माझी र गंगा दत्त गिरीको सुमधुर आवाज रहेको अर्को मार्मिक दोहोरी गीत “जिउँदो लास”बजारमा आएको छ ।गीतमा शब्द गोबिन्द लामिछानेको रहेको छ भने लय कमल सरगमको रहेको छ।संकलन संगीतले बजारमा ल्याएको गीतको निर्देशन भने बिक्रम चौहानको रहेको छ ।
भिडियो हेर्नुहोस :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...