Saturday, March 10, 2018

पोखरामा दिपा र हरिबहादुरको खतरा कमेडी,पेट मिचीमिची हस्नुहोस(भिडियो सहित)

चैत्र ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको निकै चर्चा–परिचर्चामा रहेको प्रतिक्षित चलचित्र ‘शत्रु गते’ को निर्माण युनिट तथा कलाकारको टोली  देश दौडाहामा लागेको छ । चलचित्रको प्रसार प्रसार गर्ने उद्देश्यले चलचित्रको निर्माण टिम तथा कलाकारको टोली देश दोडाहामा निस्कीएको होस्

निर्माण टिमले  फागुन २३ गते हेटौडा, २४ गते नारायणघाट, २५ गते बुटवलमा कार्यकम सम्पन्न गरीसकेको छ. यसैक्रममा आज  २६ गते पोखरामा आफ्नो प्रचार सहितको कार्यकम सम्पन्न गरेको छ.

पोखरामा कलाकारहरु किरण केसी,शिबहरि पौडेल,पल शाह,आचल शर्मा,दिपाश्री निरौला लगायतका कलाकारको उपस्थिती सहित प्रस्तुति पनि राखेका थिए. यसै कार्यकममा दिपाश्री निरौला रहरिवंश आचार्यको रमाइलो हास्य प्रस्तुतमा धेरै दर्शक पेट मिचीमिची हासेका थिए हेर्नुहोस रमाइलो प्रस्तुती

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...