Monday, March 26, 2018

गाई काट्ने,नकाट्ने विषयमा मैले बोलेको छैन : रबिले लाइवमा चेतावनी सहित यसो भने (भिडियो)

युके,
भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । रबि लामिछानेले पछिल्लो कार्यकर्म जनता संग सिधा कुरामा भारतमाथी औंलो ठडाएर पनि कुरा गरेका छन् | उनको हिम्मत एउटा निडर साहसी पत्रकार नेपाली आमाका सुपुत्रको हामीले गर्बं गर्नु पर्दछ !

पछिल्लो समयमा अत्यन्तै विवादको विषय बनेको गाई काट्न पाउनुपर्छ र काट्नु हुँदैन भन्ने कुराको बिबाद सामाजिक संजालमा चलेको बहस सम्बन्धित रबिले आजको लाइव भिडियो मार्फत उनले अहिले सम्म यो बिषयमा केहि न लेखेको न बोलेको जानकारी र चेतावनी दिदै  यसो भने।  हेरौ आजको बिबिध जानकारी सहित को भिडियो |

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...