Friday, March 2, 2018

सुवास र सनम पुरुषको मन पर्ने मेरो माया

काठमाडौं । हुन त मन परेको सबै आफैंले पाउँन सकिदैन तर मन नपरेको पनि माया हुँदैन भन्न सकिदैन । कति पय माया मनमा नै हुन्छ व्यक्त गर्न सकिदैन तर व्यक्त गर्न सकिए पनि नसकिए पनि माया त माया हो । यस्तै आफ्नो मायाको बारेमा एउटा गीत सार्वजनिक गरेका छन् सुवास सापकोटाले ।
पछिल्लो समयमा चर्चित संगीतकारको सुचीमा आफ्नो नाम दर्ता गर्न सफल बन्दै गरेका सनम पुरषको सुमधुर संगीतमा गायक सुवास सापकोटाले नै शब्द लेखेर मन पर्ने मेरो माया बोलको गीतमा स्वर दिएका छन् । के.बि. भण्डारीले संगीत संयोजन गरेका छन् , जोहन राईले सम्पादन गरेका छन् । त्यसै गरी गीतको बजार व्यवस्थाप पुर्वेली जुनतारा म्युजिक प्रा.लि. ले गरेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...