Friday, March 16, 2018

स्वस्तिमा आमा प्रियंका र फुप वर्षा तर मानिन् वर्षाले

पोखरा । नाई न भन्नु ल ५ बन्ने लगभग पक्का भएको छ । नेपाली सिनेमा इतिहासमा सबैभन्दा बढि सिक्वेल बनेको चलचित्रमा यसलाई लिन सकिन्छ । चलचित्रमा केहि पुराना कलाकारहरु दोहोरीएका छन् भने केहि यो व्यानरका लागि नयाँ हुनेछन् । बिकाश आर्चाकृत व्यनरमा बन्न लागेको चलचित्रमा पुराना कलाकार अनुभव रेग्मी , प्रियंका कार्कि दोहोरीका छन् भने नायकमा दिलिप राइमाझिलाई हेर्न पाइने भएको छ । त्यस्तै चलचित्रमा स्वस्तिमा खड्का लगायत वर्षा राउतलाई पनि देख्ने सकिन्छ । चलचित्रमा स्वस्तिमाको आमाको रुपमा प्रियंका र फुपुको रुपमा वर्षा राउतलाई फुपुको रुपमा लिईने गसिप यतिबेला बजारमा सुन्नमा आएको छ । यो भिडियो हेर्नुहोस 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...