Monday, March 12, 2018

आकाशमै अनकन्ट्रोल थियो यूएस बंगला बिमान, टुक्रा टुक्रा हुने गरी बिमान यसरी दुर्घटना पर्यो (स्थलगत भिडियो )

बंगलादेशको ढाकाबाट काठमाडौं आउँलै गरेको यूएस बङ्ला विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ । अवतरणको क्रममा दिउँसो २ः२० मा रनवेबाट ५०० मिटर टाढा गएर दुर्घटनामा परेको हो । १२ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको विमानमा चालक दलका सदस्यसहित ७१ जना रहेको खुलेको छ ।

९० डिग्रि मोडिएर राजधानीको चावहिलबाट ल्याण्ड भएको बिमानमा एकै पटक आगोको मुस्लो देखिएको थियो । आगलागी नियन्त्रणमा आएको अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...