Wednesday, March 21, 2018

सुन्धाराको सालिमार रेष्टुरेन्टमा भीषण आगलागी

काठमाडौँ, ७ चैत । सुन्धाराको एक रेष्टुरेन्टमा भीषण अगलागी भएको छ । सुन्धारास्थित सालिमार रेष्टुरेन्टमा बुधबार साँझ आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगो अण्डरग्राउण्डबाट निस्किएको हो । त्यहाँ प्रहरी र दमकलको सहायताले आगो निभाउने कार्य जारी रहेको बताइएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...