Thursday, March 22, 2018

दीपा र हरिबहादुरको पिरतिको बिर्को खुल्यो, स्टेजमै यसरी गरे रोमान्स (भिडियो सहित)

 सुवास संकल्प
ईटहरी/ नेपाली फिल्मी उद्योगमा यतिखेर बहु प्रतिक्षित बनेको फिल्म सत्रुगते प्रदर्शनको तयारिमा छ । प्रचारप्रसारलाई मध्यनजर गर्दै मोफसल टुर सकेर अब फिल्म प्रदर्शनको लागि केही दिन मात्र बाकी छ । फिल्ममा दीपा श्री निरौला र हरिबंश आचार्य जोडिको रुपमा देखिदैछन । स्टेजमा पनि जोडि नै देखिएका यी २ को रमाईलो भिडियो हेर्नुस् ।
मह सञ्चार र कलाकार किरण केसीको सहकार्य रहेको फिल्ममा रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कसांकार, दिपकराज गिरी, दिपाश्री निरौला र शिवहरी पौडेल निर्माताको रुपमा रहेका छन् । कथा हरिवंशकै हो भने मल्टीस्टार फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका छन ।
‘सत्रुगते’ चैत्र ९ मा प्रदर्शनको तयारिमा छ । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, शिवहरी पौडेल, पल शाह, आँचल शर्मा, बसुन्धरा भूषाल, किरण केसी, राजाराम पौडेल, अञ्जु महर्जन, राजु भुजु, रबि शर्मा, मोहितवंश आचार्य र नरेन्द्र कसांकरको अभिनय छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...