Friday, March 23, 2018

बलात्कार गरेर भागेका ईन्द्र बहादुर पातले छागोको खोचमा खसे , प्रहरीले गर्यो उद्धार(स्थलगत रिपोर्ट)

पोखराको पातलेछाँगो (डेभिडफल्स) बाट नेपाल प्रहरीले एक जनाको सकुशल उद्धार गरेको छ । पर्वतको बिहादी १ का ३७ वर्षीय ईन्द्र केसीलाई वडा प्रहरी कार्यालय बैदाम र नेपाल प्रहरीको सशस्त्र प्रहरी गण मुख्यालय पोखरावाट प्रहरी निरिक्षक पुष्पकमल श्रेष्ठको कमाण्डमा खटिएको उद्धार टोलीले केसीको सकुशल उद्धार गरेको हो ।

पातलेछाँगो हेर्न जानेक्रममा एक पर्यटकले पहरोमा अड्कीएको देखेपछि प्रहरीलाई खबर गरीएको थियो । केसीले एक युवतीलाई बलात्कार गरेको आफन्तले थाहा पाएपछि भाग्ने क्रममा पातले छाँगोमा खसेको बताएका छन् \

बलात्कार गरेर भागेका ईन्द्र बहादुर पातले छागोको खोचमा खसे राती करिब ११ बजे उनि बलात्कार गरेर युवतीका आफन्तले थाहा पाएपछी भागेका थिए l भाग्ने क्रममा उनि पातले छागोको खोचमा खसे l राती खसेका ईन्द्र बहादुरलाई बिहान प्रहरीले उद्धार गरेको थियो l उद्धारपछी बलात्कार गरेको स्वीकार गर्दै हास्दै भने मलाई मर्ने दिनुपर्ने अरु बलात्कार पनि गर्ने सक्थे ठिकै भयो l हेर्नुहोस उनको भनाई सहितको स्थलगत रिपोर्ट

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...