Thursday, March 15, 2018

छोरी सुभ्यानीको जन्म दिनमा धुर्मुस-सुन्तली र अंकल कुमार कट्टेलले दिए अचम्मको सरप्राइज गिफ्ट(हेर्नुहोस)

 

 

नेपाली कलाकारिताबाट करोडौको मन जित्दै समाजसेवाबाट पनि उतिकै चर्चामा रहेको जोडीमा पर्दछन धुर्मुस सुन्तली  ।केहि समय अगाडी बिभिन्न नमुना बस्तीबाट चर्चामा रहेका जोडीको फेरी नमुना नेपाल निर्माण योजना अगाडी बढेको छ सोहि क्रममा गत बुधबार धुर्मुस सुन्तालिकी छोरी सुब्यानीको जन्म दिनको अवसरमा पारिवारिक जन्म दिन मनाउदै गर्दाको केहि दृश्य र धुर्मुस सुन्तलीको सुभकामना सहित हेर्नुहोस :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...