Sunday, March 25, 2018

विवाहको दवाब पछि प्रेमिकाको हत्या

बाग्लुङको लब्धी खोलामा निर्माणाधिन पुलमा मजदुरी गर्ने गिता नेपालीको हत्या भएको पुष्टी भएको छ । प्रहरीले अनुसन्धान पश्चात घटनामा संलग्न रहेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय बाग्लुङमा राखी थप कारवाही अगाडी बढाएको बताएको छ । बाकी भिडियोमा

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...