Monday, March 26, 2018

साउदीको मरुभुमीमा १७ वर्ष विताएर टेक बहादुर नेपाल फर्किए,उनले साउदीमा भोगेको दुखका कुरा सुनेर आँसु नझार्ने कोइ भएनन् ( हेर्नुहोस यस्तो सम्म गरेका थिए टेकबहादुरले साउदीको मरुभूमिमा)

संगै मर्ने अनि संगै बाँच्ने कसम खाएर प्रेम बिबहा गरेका टेक बहादुर आफ्नी श्रीमती र सन्तानको सुख र खुसीको लागि केहि वर्ष विदेश गएर कमाएर ल्याउछु अनि संगै भएर जिवन विताउने सोच बनाएर साउदी गए तर उनले सोचे जस्तो भएन ।

न कुनै सम्पर्क न कुनै खबर १७ वर्ष सम्म पनि उनको अत्तो पत्तो भएन । सोच्नुहोस त तपाई आफ्नो घरमा प्राणप्यारीलाई एकैछीन् छोडेर कतै जानुभयो भने कस्तो आत्तीनुहुन्छ । एकै छिन आफ्नो परिवारसंग हुन पाईएन भने कति आत्तीन्छौँ हामी तर त्यस्ता धेरै वर्ष टेकबहादुरले साउदीको मरुभुमीमा बिताएका छन् ।

टेकबहादर कति रातहरु निदाएनन् कति रातमा घर परिवारलाई सम्झदै सपनाबाट झस्कीए तर चाहेर पनि घर आउन सकेनन् । त्यो पनि एक वर्ष २ वर्ष होईन पुरै १७ वर्ष । १२ वर्ष पछि खोलो फर्कन्छ भनेझै एक दिन आयो गत फागुन १७ गते । १७ वर्ष पछि उनि नेपाल फर्किए ।

“साउदीको मरुभुमीमा १७ वर्ष विताएर टेक बहादुर नेपाल फर्किए,उनले साउदीमा भोगेको दुखका कुरा सुनेर आँसु नझार्ने कोहि भएनन्” हेर्नुहोस भिडियो :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...