Sunday, March 11, 2018

निजगढ सरेका युवराज लामासँगको खरो कुराकानी (भिडियोमा)

चर्चित निर्माता, निर्देशक तथा अभिनेता युवराज लामाले निकै समय भयो, काठमाडौं छोडेर बाराको निजगढलाई मुकाम बनाएको । खासगरी राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य–सचिव भएर चार बर्षे कार्यकाल पुरा गरेपछि उनले काठमाडौं छोडेका थिए । राखेपको सफल सदस्य–सचिव भएर पनि आखिर किन छोडे लामाले काठमाडौं ? किन बस्न थाले निजगढ ? उनी के गर्छन् निजगढमा ? प्रस्तुत छ, यी तमाम जिज्ञासा मेटाउन केन्द्रबिन्दु टिमले बाराको निजगढ नै पुगेर लामासँग गरेको कुराकानी –

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...