Friday, March 30, 2018

यसरी गरिन्छ चिठ्ठाको नाममा ठगि, गिरोह नै पक्राउ !

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

कास्की चैत्र १६,  इमो, भाइबर र फेसबुकमार्फत तपाईलाई चिठ्ठा परेको  छ भन्दै प्रलोभन देखाउने र लाखौं रुपैयाँ गठी गर्ने ९ जनालाई ४ न. प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समुह  र जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीले सयुक्त रुपमा पक्राउ गरी सार्वजनिक गरेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...