Tuesday, March 13, 2018

बिष्णु माझीले आफु गुप्तबास बसेको गीतबाटनै पहिलो पटक खोलिन ,उनि भन्छिन “म जिउदो लास हु “हेर्नुहोस एक पटक

बहुचर्चित गायिका बिष्णु माझीको आवाजमा सुसजित उत्कृष्ट मार्मिक लोकदोहोरी गीत “जिउदो लास चर्चाको शिखरमा छ गीतमा आवाजमा साथ् भने गंगादत्त गिरीले भरेका हुन् भने लय कमल सरगमको छ साथमा शब्द भने गोबिन्द लामिछानेको छ दुर्गेश थापा र संचिता साही अभिनित सोहि गीत यो बेला तपाईहरु माझ हेर्नुहोस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...