Saturday, March 31, 2018

ट्रेन्डिंग न १ मा रहेको भीटेनको नयाँ गित यूटुबबाट हटेपछि भीटेन संकटमा(भिडियो सहित)

 

पछिल्लो समय भिडियो साइट युट्युबले धेरैलाई अवसर मात्र दिएको छैन विश्वभर छाउने मौका पनि दिएको छ । यहाँबाट धेरै चर्चित कलाकारको रुपमा देश तथा विदेशमा परिचित र कार्यक्रम गर्न व्यस्त छन् । यस्तै हिपहप शैलीबाट युट्युबमा परिचित भिटेन यतिबेला युवापुस्ताका माझ लोकप्रिय छन् ।

उनका आधा दर्जन हिट गीतको भूमिका छ । ‘गरिब…’, ‘चुरोट…’, ‘बैनी…’, ‘लफंगा…’, ‘खलासी…’ आदि–आदि । र्‍याप धेरैले गाउँछन् तर शब्द, गायन शैली, टेक्निक अनि हुलिया, हरेक हिसाबले अलग छन् भिटेन। तर उनको गितमा पनि अश्लिल शब्दहरु प्रसस्तै पहिल्छ जसले उनलाई आलोचनाको पात्र बनाउने गर्दछ

हालसालै उनले ल्याएको नयाँ गीत ‘सिमसिमे पानीमा’ रातारात युट्युबको ट्रेडिङमा आयो। तर गीत युट्युबबाट हटाइयो। किन हटाइयो भिटेनको उक्त गीत थाहा पाउन तलको भिडियो रिपोर्ट हेर्नुस्

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...