Wednesday, March 21, 2018

गायक धुर्ब बिस्को को चर्चित गित “आई एम अ प्ले ब्वाई”को लिरिक्स भिडियो सार्बजानिक

काठमाडौँ : पछिल्लो समय एक पछि अर्को चर्चित गित गाएर चर्चा कमाउन सफल गायक धुर्ब बिस्कोले काग दाज्जैको अपार सफलता पछि अर्को चर्चित गित “आई एम अ प्ले ब्वाई”कोलिरिक्स भिडियो सार्बजानिक गरेका छन l  दर्शक श्रोताहरुले अत्याधिक मन पराएको बहु प्रतिक्षित गित “आई एम अ प्ले ब्वाई” अहिले मेला महोत्सब देखि हरेक कार्यक्रममा समेत लोकप्रियभएको गित हो l गीतकार मन श्रेष्ठको शब्द रहेको यस गीतमा गायक धुर्ब बिस्को आफ्नै कम्पोज रहेको छ l

दर्जनौं हिट गितहरु नेपाली सांगीतिक क्षेत्रमा दिन सफल गायक धुर्ब बिस्को को आवाज रहेको यस गीत नेपाली सांगीतिक क्षेत्रमा उत्कृष्ट गीतहरु मध्ये पर्ने संगीतबिज्ञहरु बताउँछन् l आधुनिकगीत देखि चलचित्र पार्श्वगायन सम्म चर्चित तथा हिट गितहरु दिएर अमिट छाप छोड्न सफल गायक  धुर्ब बिस्को यस गित “आई एम अ प्ले ब्वाई” ले नेपाली सांगीतिक क्षेत्रमा छुट्टै छाप छोड्नसक्नेमा बिस्वस्त छन l गितको युट्युब भिडियो सुन्नुहोस :

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...