Wednesday, March 21, 2018

सेतै तुसारो घर वरीपरी हीऊ पर्यो : रोजा ओली

 

सेतै तुसारो घर वरीपरी हीऊ पर्यो
कता -कता मन बहकीएर आखा बाट आशु झर्यो

कस्लाई भन्ने मनको ब्यथा आफ्नो कोइ नहुदा
प्रकृती नि जिस्काए झैँ लाग्छ बहकीएर म रूदा

खुशी हासों हुन्थीयो होला तिमी मेरो साथ हुदा
जिन्दगी नै जिउन गाह्रो तिमी मेरो पास न हुदा

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...