Saturday, March 10, 2018

एकाबिहानै जावलाखेलमा अचम्म लाग्ने यस्तो दृष्य देखियो

काठमाडौं— मनोक्रान्ति सेन्टरले आफ्नो स्थापनाको ३१ औं वर्ष मनाउने क्रममा ललितपुरको जावालाखेलमा विशेष कार्यक्रमको आयोजना गरी मनोक्रान्ति दिवस मनायो ।

मनोक्रान्ति केन्द्रले ‘अध्यात्म, स्वास्थ्य र सफलता’लाई आफ्नो अभियानका रुपमा विकास गरेको छ । आज आयोजना भएको स्थापना दिवसको अवसरमा मनोक्रान्तिका डा. योगी विकाशानन्दले स्वस्थ जीवनका लागि योग र ध्यान अनिवार्य रहेको बताए । उनले कार्यक्रममा सहभागिहरुलाई सामुहिक योग अभ्यास गराउनुका साथै ध्यान, योग प्रणायमले दिने आन्तरिक शक्तिहरुको प्रदर्शन समेत गरेका थिए ।
हेर्नुहोस् भिडियो 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...