Monday, March 19, 2018

गायक रमेश गोरखाली र रचु थापाका “बत्ति झै बलेकी ” भिडियो सहित

आर पोखरेल , काठमान्डौँ, चैत ५
विन्ध्यावासिनी म्युजिक प्रालीको प्रस्तुतिमा गायक रमेश गोरखाली र रचु थापाकोे सुमधुर  आवाजमा “बत्ति झै बलेकी ” युटुव मार्फत बजारमा सार्वजनिक भएको छ । ।नेपाली समाजमा विध्यमान रोधी घरमा बसेर आपसमा सुख दुखका कुराकानी गर्ने परम्परालाई “बत्ति झै बलेकी ” गीतले जिवन्तता दिएको छ । मन भित्रको पिडा र माया प्रेमका कहानीहरुलाई गीतको माध्यमबाट गाएर आफना दुख प्रेमीकालाई गीतमा समेटिएको छ । बाध्यता र विवस्ताले आपसमा छुटदा पनि मिलेर बस्नुपर्छ भन्ने सन्देश गीत मार्फत दिइएको छ ।  गीतमा निश्चल दवाडीको शब्द साथै सुरेश लामिछानेको निकै मनछुने लय सिर्जना गरेका छन । सागर गौत्तमले छायाँकन गरेको भिडियोलाई अविनाश डिसीले सम्पादन गरेका छन ।  करिष्मा ढकाल , रमेश गोरखाली र राजकुमार सुनामको अभिनय रहेको सो गीतमा  काजिश श्रेष्ठले निर्देशन गरेका छन ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...