Friday, March 16, 2018

नेपाली चलचित्र क्षेत्रमा सदावहार नायिकाको छवि बनाएकी नायिका झरना थापा पछिल्लो समयकी सफल निर्मात्री पनि हुन् । १९९६ मा दाइजो फिल्मबाट आफ्नो अभिनययात्राको औपचारिक सुरुवात गरेकी नायिका थापा यति बेला निर्देशकिय खुबीका कारण पनि चर्चामा छिन् ।

उनीद्वारा निर्देशित, ए मेरो हजुर २ ले यति बेला प्रशंसा बटुलिरहेको छ । आफ्नो अभिनय यात्राको २० वर्षपछि निर्देशकका रूपमा ए मेरो हजुर २ लिएर आएकी नायिका झरना थापा अहिले चलचित्र प्रमोसनका लागि अमेरिकामा छन् । उनको अमेरिका यात्रा र लामो समयको अभिनय अनुभव सम्बन्धी अमेरिकाको कोलोराडोबाट सञ्चालित नेपाली अनलाइन पत्रिका बिआरटी नेपाल डटकमका भूपेन्द्र महतले लिएको अन्तरवार्ता..

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...