Thursday, March 1, 2018

छवि र सिल्पाको विषयमा अनेक प्रोपोगान्डा मच्चाउनेलाई सिल्पाको जवाफ -हेर्नुस् भिडियो

नेपाली चलचित्र जगतका चर्चित नाम छवि राज ओझा र सिल्पा पोख्रेल बीच रहेको सम्बन्ध बारे विभिन्न टिका टिप्पणीहरु आइ रहन्छन्। यति बेला छवि राज ओझा, सिल्पा पोख्रेल लगाएतका टिम छवि प्रोडोक्सन द्वारा निर्मित चलचित्र मङ्गलमको तिव्र प्रचारका लागि देश दौडाहमा छ।

यसै क्रममा विभिन्न ठाउमा पत्रकारहरुले छवि र सिल्पाको बिहे कै बारेमा प्रश्न गरि रहेका छन्। जसलाई सिल्पा र छविले भने सान्दर्भिक नभएको र त्यस विषयमा कुरा नगर्न आग्रह गरि रहेका छन्।

यद्धपि पत्रकारहरुले ति विषयमा कुरा नगरेता आम दर्शकको लागि भने चासोको विषय बनेको छ। यसै सन्दर्भमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ भने सिल्पाले यसरि दिएकि छिन्। जुन तलको भिडियोमा समावेस छ।

हेर्नुस् भिडियो

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...