Saturday, March 31, 2018

अमितबावु रोकायाको मार्मिक शब्द सिर्जनामा विष्णु माझिको “जोगी” हेर्नुहोस भिडियो सहित

आर पोखरेल , काठमाडौ, चैत १६ ।  नेपाली लोकदोहोरीको क्षेत्रमा क्रियाशिल शब्द सर्जक तथा गायक अमित बावु रोकायाको फेरी अर्को सिर्जना बजारमा आएको छ । नेपाली गाउँघरमा गाउने लोकभाकालाई सहरका सुविधा सम्पन्न स्टुडियो मा पुयाएर लोकदोहोरीको विकाशमा लाग्नुपर्छ भन्ने सर्जक अमित बावु रोकायाको लोकदोहोरी गीत विष्णु माझि र  गायक विशाल सोनिको “जोगी” बोलको निकै मर्मस्पर्शी गित बजारमा आएको छ ।
गायक तथा सर्जक, अमितबावु रोकाया , कमला , अमृत पुर्णको शब्द रहेको गितमा चर्चित लोकदोहोरी गीतलाई फरक रुपमा प्रस्तुत गर्दै आएको  छ ।  चर्चित मोडल बिपेश घिमिरे र चर्चित मोडल सारिका के सि को सो गीतमा अभिनय रहेको छ । गितमा मार्मिक रुपमा भाका तथा लय सिर्जना अमितले गरेका छन  । निर्देशक बिक्रम चौहानले निर्देशन गरेको गितको छायांकन प्रकाश खड्का र सम्पादन मिलन बि।क ले गरेका छन ।
हेर्नुहोस भिडियो

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...