Sunday, April 1, 2018

यिनै हुन् सुशील रतेल जसलाई बिमानमा पशुलाईझैँ हात खुट्टा बाधेर लाइयो(लाइभ भिडियो सहित)

दुबईबाट त्यही जहाजमा आएका नेपाली यात्रु मोरङका २९ वर्षीय सुशील रतेलले चालक दल र अन्य यात्रुलाई करिब २० मिनेटसम्म अपशब्द बोल्दै दुर्व्यवहार गरेपछि चालक दलले बाध्य भएर दिल्लीमा आकस्मिक अवतरण गराउनुपरेको थियो।
वरिष्ठ क्याप्टेन श्यामकृष्ण ढेवाजू र कोपाइलट सञ्जय बैद्यले उडाएर ल्याएको ‘९ एन–एकेडब्लू’ कलसाइनयुक्त उक्त जहाज दुबईबाट शुक्रबार बिहान ४ बजे काठमाडौंका लागि उडेको थियो।

दुबईबाट काठमाडौं आएको वायुसेवा निगमको एयरबस नयाँदिल्लीमा आकस्मिक अवतरण जब जहाज पाकिस्तान र भारतबीचको सीमामाथि आइपुग्यो, तब रतेलले अरूलाई दुव्र्यवहार गर्न सुरु गरे,’ स्रोतले नागरिकसँग भन्यो, ‘नौ नम्बर सिटमा रहेका उनलाई दिइएको खाना अन्य यात्रुमाथि खन्याइदिने मात्र नभई सँगै आएको साथीलाई हातपातसमेत गरे। त्यतिले नपुगेर जहाजकी एक एयरहोस्टेसलाई घचेडेर झन्डै पछारिदिएका थिए।

भिडियोमा हेर्नुहोस यस्तोसम्म गरेका थिए सुशील रतेलले,बिश्वभर भाइलर भइरहेको

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...