Sunday, April 29, 2018

मायादेवी मन्दिर बाहिर खानेपानीस्थल

काठमाडौँ, १६  वैशाख एभरेष्ट बैंक लिद्वारा लुम्बिनीको मायादेवी परिसर बाहिर २० हजार लिटर क्षमताको शुद्घीकरण गरिएको खानेपानीस्थललाई व्यवस्थित गरी आज लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरिएको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मायादेवी परिसरमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले पानी पिलाई हस्तान्तरण गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...