Monday, April 2, 2018

“सिमसिमे पानी गितमा” भिटेनको पहिलो लाइभ प्रस्तुति भिटेन यस्तो क्रेज,दर्शक धान्ने हम्मेहम्मे(भिडियो सहित)

हिपहप शैलीबाट युट्युबमा परिचित भिटेन यतिबेला युवापुस्ताका माझ लोकप्रिय छन् । उनका आधा दर्जन हिट गीतको भूमिका छ । ‘गरिब…’, ‘चुरोट…’, ‘बैनी…’, ‘लफंगा…’, ‘खलासी…’ आदि–आदि । र्‍याप धेरैले गाउँछन् तर शब्द, गायन शैली, टेक्निक अनि हुलिया, हरेक हिसाबले अलग छन् भिटेन। तर उनको गितमा पनि अश्लिल शब्दहरु प्रसस्तै पहिल्छ जसले उनलाई आलोचनाको पात्र बनाउने गर्दछ

हालसालै उनले ल्याएको नयाँ गीत ‘सिमसिमे पानीमा’ रातारात युट्युबको ट्रेडिङमा आयो। तर गीत युट्युबबाट हटाइयो। गित युट्युबबाट त हट्यो यही कारण यो गित यतिबेला युवापुस्तामाझ चर्चित बनेको छ.दशौ सस्करणको खैरेनीटार महोत्सबको अन्तिम दिनमा समीर घिसिंग (भिटेन)ले अन्तिममा यो गित प्रस्तुत गरेका थिए l उनको यो गित प्रतक्ष्यरुपमा सुन्नको लागी महोत्सबमा आएका धेरै दर्शक आतुर बनेका थिए.

हेर्नुहोस खैरेनीटार महोत्सबमा भिटेनको चर्चित गित सिमसिमे पानीमा’ सहितको यो प्रस्तुती

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...