Saturday, April 21, 2018

घडियाल काव्य उत्सव

नवलपरासी, ८ वैशाख : विसं २०२७ देखि दुर्लभ अति संकटापन्न जीव घडियाल गोहीको संरक्षणका लागि नेपालमै पहिलो पटक पूर्वी नवलपरासीको रजहरमा ‘घडियाल काव्य उत्सव’ शुक्रबारदेखि शुरु भएको छ ।

आजसम्म चल्ने उत्सवमा नेपालका विभिन्न प्रतिष्ठित साहित्कारको सहभागिता छ । साहित्यमार्फत अति संकटापन्न जीव घडियाल गोहीको संरक्षणका लागि ‘प्रकृतिसँग साहित्य’ भन्ने मूल नारासहित उत्सव आयोजना गरिएको आयोजक ह्याप्पी एफएमका प्रबन्ध निर्देशक दीपेश कडरियाले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...