Friday, April 6, 2018

गायक राजेश पायल राई दुर्घटनामा परे ! यस्तो छ अहिले उनको अवस्था

तेश्रो गुल्मी महोत्सवमा दर्शकलाई मनोरञ्जन दिन गएका कलाकार राजेश पायल राई गुल्मीको दुबीचौरमा दुर्घटनामा परेका छन् । कलाकार पायलको टाउकोमा चोट लागेको छ । राईको अवस्था सामान्य रहेको बताइएको छ ।

दुर्घटनामा परेका गायक राईले आफु सामान्य चोट लागेको बताएका छन् भने अहिले उनी कार्यक्रमस्थल पुगिसकेको र होटलमा आराम गरिरहेको बताएका छन् । गायक राई भोलि मात्र कार्यक्रममा सहभागी हुने बताईएको छ ।

हेर्नुहोस राइको यस्तो छ अबस्था

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...