Saturday, April 21, 2018

प्रयाङ्कको नाममा यस्तो गरियो, तेरो दिदीको एक्स व्वाईफ्रण्ड भन्दै हातपात गर्न खोजेपछि.. (भिडियो)

सुमिन गुरुङ पोखराका कलकार हुन् । पछिल्लो समय बिभिन्न व्यक्तिको आवाज निकाल्ने, गीत संगति गाउने र स्टेज सोमा उनी जम्ने गरेका छन् । उनै सुमिन गुरुङले काठ्माण्डौंको पाँचतले मन्दीरमा प्रयाङ्क गरे । तेरो दिदीको दिदीको एक्स ब्याईफ्रेण्ड भन्दै एकजना युवकलाई जिल्लराम समेत पारे । तीन जनाको समुहमा उनले प्रयाङ्क गरे । उनले उनीहरुलाई झुक्काईरहदा केटारुको शरिरमा छुने, कपाल चान्ने, लगाएको कपडा तान्ने, टोपी निकाल्ने सम्म गरे । अन्त्यमा त्यो प्रयाङ्क भएको थाहा पाएपछि केटाहरु नै लज्जीत बने ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...