Sunday, April 22, 2018

झट्ट सुन्दा सजिलो लागेपनि नेपाली अर्थ नजानिने रमाइलो प्रश्न, उत्तरको त झन् कुरै नगरौ [हेर्नुहोस् भिडियो]

पिएनपिखबर: पिएनपिखबरले दर्शकश्रोतालाई सत्य तथ्य समाचार सम्प्रेषण गरेर देशविदेशमा घटेका घटनाहरुको बारेमा जानकारी दिँदै आएको छ। हामीले पलपलको खबर पस्किदै हरपल साथ दिने क्रममा केहि रमाइलो प्रस्तुति पनि पस्किने गरका छौ। पिएनपिखबरको अफिसियल युटुब च्यानल पिएनपि मेडिया मार्फत हामीले थुप्रै रोचक, घोचक, सुचानात्मक र मनोरन्जनात्मक भिडियोहरु पस्किदै आएका छौ।

सोहि क्रममा यँहाहरुकै मनोरन्जनको लागि भर्खरै मात्र हामीले एक रोड शो गरेका थियौ। प्राय हामीले घरमा दैनिक जसो प्रयोग गरिने नेपाली शब्द अंग्रेजीमा उच्चारण गर्ने गर्दछौ। त्यसैले पनि हामीलाई नेपाली भन्दा अंग्रेजीमा नै शब्द उच्चारण गर्न सहज लाग्छ।

आज हामीले रोड शोमा अंग्रेजी शब्दलाई नेपालीमा के भनिन्छ भनेर सोधेका छौ। सबैले आ-आफ्नो पारामा उत्तर दिएका छन्। उत्तर दिने शैली झन् हेर्दा मज्जाको छ।

हेर्नुहोस् यो रमाइलो भिडियो :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...