Saturday, April 7, 2018

१७ सय लिएर काठ्माण्डौ छिरेका सिताराम साना दुखले धुर्मुस भएका होईनन्, यस्तो छ उनको संघर्षको कथा

केही समय अघि सम्म टेलिभिजन स्क्रिनमा अनेक उटुङ्गो गरेर हसाई हसाई दर्शकको मन मनमा बस्न सफल यी दुई पात्र सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलीको अहिले परिचय फेरीएको छ । २०७२ सालको भुकम्प पछि हाँस्य कलाकारमा मात्र सिमित रहेन यो जोडी ।
धुर्मुस नेपालका हाँस्य कलाकार हुन् । कट्टेल सोलुखुम्बु जिल्लाको नेचाबेतघारी गाविसको वडानं ७ मा जन्मिएक हुन् । पछि बसाइ सर्ने क्रममा झापा आइ बसोबास गरेका सिताराम कट्टेललाई धुर्मुसको नामले चिनिन्छ । उनी मेरी बास्सै नामक टेलिसिरियल बाट लोकप्रिय बनेका हुन् । बुवा बोगराज कट्टेल र आमा कमला कट्टेलको जेठो छोरोका रुपमा वि.सं २०४० साल असार ४ गते उनको जन्म भएको हो । उनी ८ वर्षको छँदै उनको परिवार झापा झरेको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...