
जनकबि भाजु दुर्गा लाल श्रेष्ठ द्वारा रचित नेपाल भाषाको गीत “नेवा: छ नेवा: जु” सार्बजनिक भएको छ । उक्त गीत गत मार्च ३१ तारिख बिश्व नेवा: दिवसको उपलक्ष्यमा आधिकारिक रुपमा भिडियो युट्युबमा ल्याईएको हो ।
उक्त भिडियो बिश्व नेवा संगठनको सम्मेलनमा नेपाल मा र अमेरिकाको नेपा पास पुचः अमेरिकाये र नेवाः अर्गनाईजेसन अफ अमेरिका द्वारा आयोजित विश्व नेवाः दिवस उत्सवमा सार्बजनिक गरिएको थियो ।
यसका गीतका रचनाकार दुर्गालाल श्रेष्ठ हुन् भने संगीत पुस्कर प्रजापतिले गरेका हुन् । स्वर: जुजुकाजी रंजित , पबित्र कसा:, सतिश महर्जन, दीपा ,रानीशोभा ,र रत्नशोभा महर्जनको रहेको छ ।
No comments:
Post a Comment