Wednesday, April 25, 2018

महाभुकम्पको सम्झना अब रोएर हुँदैन । (लिरिकल भिडियो )

२०७२ वैशाख १२ गतेको महाभुकम्पमा आफ्नो जन, धन, आफन्तगुमाउनु भएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा

​समर्पित गीत अब रोएर हुँदैन , कराएर हुँदैन बोलको गीत सार्वजनिक भएको छ जसमा स्वर दीपा पन्तको अनि शब्द ,संगीत राज कुमारको रहेको छ । बैशाख १२ गतेकै मेसोमा गीत सार्वजनिक गरिएको हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...