Wednesday, April 11, 2018

गायक प्रेम घिमिरे र नैनाको मायामा किन लाग्यो ‘पुर्ण विराम चिन्ह’ हेर्नुहोस भिडियो सहित

आर पोखरेल , काठमान्डौँ –अमुल्य म्युजिक प्रालीको प्रस्तुतिमा गायक प्रेम घिमिरे र सागर लामाको मार्मिक लोकदोहोरी पुर्ण विराम चिन्ह बजारमा युटुव मार्फत सार्वजनिक भएको छ ।  गायक प्रेम घिमिरे र कोपिला छिनालको सुमधुर आवाजमा रहेको मार्मिक कोशेली बजारमा आएको हो ।  शिव अकेली को शब्द सिर्जना तथा सागर लामाको मार्मिक लय सिर्जनामा सो गीत बजारमा आएको हो ।
  म्युजिक भिडियोलाई बासु न्यौपाने ले छायाँकन गरेका हुन भने अशोेक विक  निर्देशन गरेका हुन । भिडियोमा रमेश विक रसायलीले सम्पादन गरेका हुन भने  भिडियोमा प्रेम र नैना वत्स्यालले अभिनय गरेकी छन ।
हेर्नुहोस भिडियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...