Monday, April 9, 2018

राष्ट्रपति बिद्या देवी भन्डारीलाई जन्म दिने ७६ वर्षिया आमा वृद्धाश्रममा, रहर की बाध्यता यस्तो छ वास्तविकता(भिडियो सहित)

सामाजिक संजालमा एक पत्रकारले राष्ट्रपति कि आमालाई वृद्धाश्रममा भेटेको भन्दै राष्ट्रपतिकी आमा संग लिइएको फोटो अपलोड गरेका छन् उक्त फोटोमा कमेन्ट गर्दै धेरै जनाले आश्चर्य व्यक्त गरेका छन्
राष्ट्रपति कि आमाले कहाँ के गर्छिन? अरु परिवारले के गर्छ ? भन्ने कुरा धेरैको चासोको विषय हुन सक्छ । यो जिज्ञासा सामान्य नै हो तर केहीलाई भने राष्ट्रपति आफु चै शितल निवासमा रानी झैँ भएर बसेको अनि जन्म दिने आमालाई चै वृद्धाश्रममा भन्ने लागेको छ
आखिर किन देशको प्रमुख छोरी हुदा हुदै पनि आमालाई वृद्धाश्रममा बस्नु पर्ने भन्यो त ?  के उनलाई हेर्ने कोही नभए र वृद्धाश्रममा बस्नु परेको हो. यस्तो रहेछ वास्तविकता

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...