Monday, April 30, 2018

अशोक दर्जिलाई टक्कर दिने सात बर्षिय बालक भेटिए पोखरामा

अशोक दर्जिलाई टक्कर दिने सात बर्षिय बालक भेटिए पोखरामा , मादल  बजाउन यीनलाई सबैले सक्दैन (भिडियो)
युनिष गायक पोखरा बाटुलेचौरमा बस्छन् । सात बर्षीय बालकको मादल बजाउने कला देखेर पोखराका सबै छक्क परेका छन् । सानो उमेरमै यस्तो मादल बजाएर सबैको मन जितेका युनिषलाई गायक तथा संगीतकार धनबहादुर गायकले सिकाएका हुन् । झलकमान गन्धर्व सारंगी पाठशालामा युनिषले संगीत तथा नृत्य सिकिरहेका छन् । झलकमान गन्धर्व जन्मिएको गाउँमा सारंगीको संरक्षण गर्नुपर्छ भनेर धनबहादुर बर्षैदेखी खटिदै आएका छन् । युनिष जस्ता दर्जनौं बालबालीकालाई मादल, सारंगी र नृत्य सिकाईरहेका धनहाद्ुरले युनिषले अब छिटै सारंगी सिक्ने बताए । हेरौं यो सात बर्षिय बालकको यस्तो राम्रो कला ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...