Wednesday, April 11, 2018

प्रिति आलेलाई गाउंले भाईको चुनौती, दोहोरी मै भयो भनाभन् (भिडियो सहित)

दोहोरीमा चलेकै नाम हो, प्रिती आले । दोहोरी भनेको दोहोरो भन्ने बुझिन्छ । गीतमा एकले सोधेको उत्तर अर्कोले फर्काउने कला नै दोहोरी हो । प्रिती आलेका हरेक गीतहरु चर्चामा छन् । पछिल्लो समय ब्याटल दोहोरी उनको चर्चाको गीत हो । उनी दोहोरीमा माहिर गायीकाको रुपमा धेरैले हेर्छन् । पछिल्लो समय उनी देश तथा बिदेशका कार्यक्रमहरुमा पनि सहभागी हुने गरेकी छन् ।

उनीसंग जो कोही दोहोरी खेल्न मान्दैनन् तर तनहुको साखे महोत्सवमा भने एक स्थानीय युवाले प्रिती आलेलाई दोहोरीमा चुनौती दिएका छन् । उनका शब्दले नै प्रिती आले पसिना–पसिना भईन् । स्थानीय गाउँले भाईले प्रितीलाई कसरी दोहोरीमा चुनौती दिए हेरौं यो भिडियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...