Monday, April 2, 2018

नेल्सन मन्डेला कि पूर्व पत्नि अव रहिनन

नेल्सन मन्डेला कि पूर्व पत्नी  विनी मन्डेला को निधन भएको छ । ८१ बर्षिय मन्डेला केही समय देखि संक्रामण भै अस्पताल मा रहेकी थिईन।

उन्को निधन भएको खवर फक्स न्यूज़ ले भरखर छापेको छ । उनी जोहेन्सवर्ग को मिलपार्क अस्पतालमा उपचार भएको जानकारी मन्डेला का निजी सहायक ले फक्स न्यूज़ लाई बताएको लेखेको छ |

उनि रंगभेद नीति कि विरुद्ध सक्रिय कार्यकर्ता थिईन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...