Thursday, April 26, 2018

आँखा झिम्काए पनि हुन्छ, जिब्रो पड्काए पनि हुन्छ (भिडियो)

पोखराका चर्चित हाँस्य कलाकार हुन् राजेन्द्र नेपाली। पोखरेली धुर्मुसको रुपमा कलाकारिता जगतमा पाइला टेकेका राजेन्द्र नेपाली यति बेला आफ्ना प्रस्तुतिहरु दिन भ्याई नभ्याई छन्। विभिन्न मेला महोत्सबहरुमा उनको विशेस प्रस्तुति रहने गर्दछ।

जस्तो पनि क्यारेक्टरमा आफुलाई ढाल्न सक्ने अब्बल क्षमता भएका राजेन्द्र नेपालीका थुप्रै टेलिसिरियलहरु पनि छन् जसलाई आम दर्शकले अत्यन्तै रुचाएको छ। स्टजहरुमा समाजिक जागरणका प्रस्तुतिहरु दिएर दर्शकलाई चेतनाका साथै मनोराजन दिलाउन पनि अब्बल रहेका कलाकार राजेन्द्र नेपाली संग हामीले छोटो कुराकानी गरेका छौं।

यो भिडियो हेर्नुहोस्।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...