नेपालका राष्ट्रिय टोलीबाट ८८ वटा क्याप जितेका सागर थापाको फुटबलबाट दुःखद बहिर्गमन भएको थियो । एउटा खेलाडीलाई लाग्नसक्ने सबैभन्दा संगीन आरोप लागेको थियो सागरसहितका चार खेलाडीमाथि.उनीहरुको देनिकी पहिलेको जस्तो छैन.
उनि आफै भन्छन् मलाई बजारको बीचमा लगेर नाङ्गै पारेर उभ्याएको जस्तो महशुस हुन्छ जीवनको लामो समय फुटबलबलमा लगाए पढाई पनि भएन, बाटोमा म:म बेचेर बस्न पनि सक्दीन l बाटोमा हिड्दा सबैले हेर्न यहि हो पैसा खाएर म्याच फिक्सिङ गरेर देशलाई ढोका दिएको सागर थापा छि.
आखिर के गर्दै छन् त सागर थापा? कसरी चल्छ उनको दैनिकी पुरा भिडियोमा हेर्नुहोस
No comments:
Post a Comment