Wednesday, April 11, 2018

रमेश खरेलले भने – हेप्नुको पनि सिमा हुन्छ नि यसरी हेपिएर म काम गर्दिन आज नै राजिनामा दिन्छु | हेर्नुहोस सर्बेन्द्र खनाल IGP भए पछी रमेश खरेललाई यस्तो तनाव

नेपाल प्रहरीको महानिरीक्षक पदको दावेदार डिआईजी रमेश खरेलले पदबाट राजीनामा दिने भएका छन् । सरकारले सहब्याची सर्वेन्द्र खनाललाई महानिरीक्षक (आईजीपी) बनाएपछि खरेल असन्तुष्ट छन् ।
उनले बुधबार बिहान ११ बजे पदबाट राजीनामा दिने बताए । खरेलले आफु ह्युमिलेट भएर काम नगर्ने र आज ११ बजे राजीनामा दिने बताएका छन् । हेर्नुहोस पहिला एउटा अन्तर्वार्ता मा यसरी मा पक्का IGP हुन्छु भनेका थिए रमेश खरेलले :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...