Sunday, May 27, 2018

अनेसास डालसको नयाँ नेतृत्व, अध्यक्षमा कपिल अधिकारी

अन्तराष्ट्रिय नेपाली साहित्य समाज डालस, टेक्सस, अमेरिकामा सर्वसम्मत रुपले १७ सदस्य नयाँ नेतृत्व चयन भएको छ।

मे २६, २०१८ मा समाजका सदस्यहरुको सर्वसम्मत रुपमा भएको निर्णयबाट चयन गरिएको नेतृत्वको अध्यक्षमा कपिल अधिकारी, उपाध्यक्ष निर्मला राइ, महासचिव सुमन कार्की, सचिव पवन लामिछाने, कोषाध्यक्ष प्रदिप गिरी हुनुभएको छ।

त्यसैगरी सदस्यहरुमा चम्पा पाण्डे, इन्दिरा भुसाल, सरोज तुम्बाहाम्फे, गोपाल प्रसाद भण्डारी, नेत्री आचार्य, अछुत रिजाल, इश्वरी रिजाल, महिप उपाध्याय, भगवती पौडेल, बाशु पुष्प अधिकारी, नरेन्द्र इंगनाम र जीवन राज राजभण्डारी हुनुहुन्छ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...