Saturday, May 26, 2018

धुम मच्याउँदै नितेश (भिडियोसहित)

मोरङ्गको मिक्लाजुङमा नव प्रतिभा स्वरका धनि युवक उदाएका छन ।गायक बन्ने सपना बोकेका नितेश राई मोरङ्ग मिक्लाजुङ गाउपालीकामा बस्दै आएका छन । गरीब परीवारमा जन्मेका नितेश भविष्यमा राम्रो गायक बन्ने सपनाबोकेका छन ।

उनि अहिले आधा घण्टाको बाटो हिडेर विधालय जन्छन र आफ्नो पढाई गरीरहेका छन । उनि अहिले कक्षा १० मा अध्यानरत छन भने उनी गायक शिव परीयार, प्रमोद खरेल लगायतका गायकहरुको गित निकै मिठो तरिकाले गाउछन ।नेपालको चर्चित गायिका मेलीना राईको घर पनी मिक्लाजुङगाउपालीका नै हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...