Sunday, May 20, 2018

पहिले अत्याधिक दुर्घटना हुने ज्यानमारा सडक भनेर चिनिएको कागबेनी मुक्तिनाथ सडक अहिले यस्तो बन्यो ! (भिडियो सहित)

हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीदेखि मुक्तिनाथसम्मको सडक कालोपत्र गरिएको छ ।
मुस्ताङ जिल्लामा सञ्चालित ग्रामीण पुनः निर्माण तथा पुनःस्थापना आयोजनाको सहयोगमा पहिलोपटक सडक कालोपत्रे भएको हो ।
दुई वर्षअघि देखि शुरु भएको कालोपत्रको काम दशैँअगाडि सम्पन्न भएको हो । १२ किमी लामो सडक कालोपत्र गरिएसँगै प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल मुक्तिनाथ जाने यात्रुका लागि सहज भएको छ ।
 हेर्नुहोस भिडियो :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...